हाम्रो बारेमा

यो हाम्रो एउटा उत्कृष्ट समाज निर्माण गर्ने र देशलाई सदा उन्नतीको पथमा लैजाने अथक प्रयास र पाईला हो । हामी सधै सही र सत्यको पक्षमा उभिने छौं र खराब र गलतको विरुद्धमा लड्ने छौ । स्वतन्त्र र निष्पक्ष समाचार हाम्रो लक्ष्य हो । सत्य, तथ्य र वास्तविक समाचार हरपल हरक्षण पाठक सामु सम्प्रेषण गर्ने हाम्रो मुख्य अभियान हो । अन्त्यमा onlineharpal.com  हरपल ताजा खबर लिएर यहाँहरुको साथमा रहने छ । कमी कमजोरी औल्याई सल्लाह सुझाव दिनहुन सबैमा हार्दिक अपिल गर्दछौं ।

– अनलाइन हरपल, धन्यवाद

E-mail : info@onlineharpal.com

Phone: 016639745

Mobile : 9851197063 

हाम्रो टीम

प्रबन्ध निर्देशक : प्रताप गुरुङ

सम्पादक : गोपीकृष्ण चंङवाङ

खबर संयोजन : प्रताप फागो

विदेश – विष्णु चोङवाङ

कानुनी सल्लाकार – सुरेन्द्र खतिवडा

विशेष सहयोग – कविता थापा मगर

ads1

Copyright © 2014-2016 Harpal Media Pvt.Ltd. All rights reserved. Design by Metro Vibes