नेपाली सांगीतिक आकासको एक सदाबहार मोडल सुष्मा अधिकारीले एक पछी अर्को गर्दै म्युजिक अवार्डहरु आफ्नो पोल्टामा पार्दै आइरहेकी छिन । केहि समय अगाडी राप्ति अवार्ड प्राप्त गरेकी अधिकारीले ओ एस म्युजिक अवार्ड पनि प्राप्त गरेकी छिन |
निकै बोल्ड अबतारमा देखिएकी अधिकारी उहाँको लजालु स्वभाब र सालिन पनले सुन्दरता माथि अझै सुनमा सुगन्ध थपिएको थियो । अधिकारीले हाम्रो सम्बादातासंग कुरा गर्दै खुशी साँटिन तपाइले देखिरहनु भा छ म कति खुसिछु भनेर आज एक दम खुशी छु । यो ओ एस अवार्डको इनटायर टीमलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छु साथै सम्पूर्ण मलाइ माया गर्ने दर्शक श्रोताहरुलाई पनि ।
आउनुहोस उनै बिउटीफुल नायिका वा मोडल सुष्मा अधिकारीको केहि सुन्दर फोटोहरु र हाम्रो अनलाइन हरपल डटकमको सम्बादाताले उहाँसंग गरेको केहि रमाइलो कुराकानी तल भिडियोमा क्लिक गरेर हेरौ ।
भिडियो हेर्न तला क्लिक गर्नुहोस