यो हाम्रो एउटा उत्कृष्ट समाज निर्माण गर्ने र देशलाई सदा उन्नतीको पथमा लैजाने अथक प्रयास र पाईला हो । हामी सधै सही र सत्यको पक्षमा उभिने छौं र खराब र गलतको विरुद्धमा लड्ने छौ । स्वतन्त्र र निष्पक्ष समाचार हाम्रो लक्ष्य हो । सत्य, तथ्य र वास्तविक समाचार हरपल हरक्षण पाठक सामु सम्प्रेषण गर्ने हाम्रो मुख्य अभियान हो।

x