भनिन्छ परिश्रमको फल मिठो हुन्छ । प्रसंगको सोह्रौ धर्मश्री च्याम्पियन उमेश राइको, आफुले गरेका कडा मेहनत र परिश्रमको फल उनले पाएका छन् । डरलाग्दो शरीर बनाएका उमेशले शारीरिक सुगठन सम्बन्धी नेपालका सबै जसो महत्वपूर्ण उपाधिहरु हात परिसकेका छन् । उनले दक्षिण एसियाकै ठुलो उपाधि जितेको पनि दाबि गरेका छन्।
आउनुहोस उनको व्यायमसाला एनआरके पुग्दा देखिएका सबै दृश्यहरु र उनीसंग गरिएका महत्वपूर्ण कुराकानी हेर्न तलको भिडियोमा क्लिक गरौ र मन परे लाइक शेयर कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला।


















प्रतिक्रिया दिनुहोस्