पछिल्लो २४ घण्टामा ६३८ कोरोना संक्रमित थपीए , २ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 26, 2022 26-Jul-2022, Tue
0 Min Read
Aa
नेपालमा कोरोना संक्रमण बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो भने २ जनाको मृत्यु भएको छ ।

मन्त्रलयले जानकारी दिए अनुसार यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ भने २१८ जना पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja