स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको र २ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् र हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ पुगेको छ ।
त्यस्तै आजको सार्बजनिक भएको कोरोन संक्रमण विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्