नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घन्टामा ५७३७ जनाको कोरोना परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । यसै समयमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५३८७ रहेको छ भने पछिल्लो २४ घन्टामा ४७४ जना कोरोरना संक्रमण मुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्