आइसीसीले नयाँ टि-२० वरियता सार्वजनिक गरेको छ । नेपाल नयाँ वरियतामा एक स्थान तल झरेको छ ।
नेपाल एक स्थान तल झर्दै १४औं स्थानमा झरेको छ र नेपालभन्दा एक स्थान तलको आयरल्याण्डको टोलि भने एक स्थान माथि उक्लिएको छ ।
त्यस्तै नयाँ वरियता अनुसार पहिलोमा भारत, दोश्रोमा इंग्ल्याण्ड र तेश्रोमा पाकिस्तान रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्