फूलपातीको अघिल्लो दिन देखि टिकाको पछिल्लो दिन सम्म माल वाहक गाडीमा रोक

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 7, 2022 07-Sep-2022, Wed
0 Min Read
Aa
यातायात व्यवस्थापन कार्यलय

यातायात व्यवस्था विभागले जानकारी दिए अनुसार दशैँको फूलपातीको अघिल्लो दिन देखि टिकाको पछिल्लो दिन सम्म माल वाहक गाडी चलाउन रोक गरिएको छ ।

विभागको अनुसार दशैँको समयमा बढ्दो सार्वजनिक चाप र सडक सुरक्षाको लागि यस निर्णय गरिएको हो । तर अनिआव्स्यक खाद्यान्नका ढुवानीमा भने रोक नलाग्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja