प्रेमगीत ३ को विश्वभर चर्चा, नेपालमा भने अबरोध नै अबरोध प्रदीपले दिए कडा चेतावनी

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 20, 2022 20-Sep-2022, Tue
1 Min Read
Aa
प्रदिप खड्का

हिन्दी र नेपाली दुवै भाषामा बनेको प्रेम गीत ३ को यति बेला विश्वभर चर्चा छ । भारतमा त अझ आक्रमक तरिकाले चर्चा चलिरहेको छ । तर आफ्नो देश नेपालमा भने प्रेम गीत ३ लाइ अबरोध नै अबरोध खडा गरिएको छ । चलचित्र बिकास बोर्ड र चलचित्र निर्माता संघले ठुलो अबरोध खडा गरेको नायक प्रदीप खड्काको दावी छ ।

त्यसको बिरुद्ध यतिबेला नायक प्रदिप खड्का आक्रमक देखिएका छन् र उनले कडा चेतावनी समेत दिएका छन । नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङले के के भने ? तलको भिडियोमा उल्लेख छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja