साफ यु-१५ महिला च्याम्पियनसिप अन्तर्गत नेपालको सुरुवाती जित

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 4, 2022 04-Nov-2022, Fri
0 Min Read
Aa
यु १५

बंगलादेशको ढाकामा भएको साफ यु-१५ महिला च्याम्पियनसिप अन्तर्गत बिहिबार नेपालले भुटानलाई ७-० को अन्तरले आफ्नो पहिलो खाता खोलेको छ ।

नेपालका लागि वर्षा ओलीले ४, सुक्रिया मियाँले २ र सनु परियारले १ गोल गर्दै सन्दर जित दिलाए । नेपालले अब दोस्रो खेल बंगलादेशसंग शनिबार खेल्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja