अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले निकालेको नयाँ एकदिवसीय अन्तराष्ट्रिय वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ ।
आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान माथि उक्लिदै १५ औ स्थानमा आएको छ । नेपाल विश्वकप लिग-२ खेल्नु अघि १९औ स्थानमा रहेको थियो ।
नेपालले लिग-२मा उत्कृस्ट प्रदर्शन गर्दै १२ मध्ये ११ खेलमा जित हासिल गर्दै १९औ स्थान देखि १७औ स्थान र १७औ स्थान देखि १५ स्थानमा आएको छ ।


















प्रतिक्रिया दिनुहोस्