सन् २०२६ को विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्दैछ ।
होम एन्ड अवे लेग अक्टोबर १२ र अक्टोबर १७ मा हुनेछ। पहिलो लेग अक्टोबर १२ मा दशरथ रंगशालामा हुनेछ ।
नेपालले लाओसलाई हराएमा सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने छ ।
हालै सम्पन्न प्रधानमन्त्री थ्री राष्ट्रिय कपमा नेपालले लाओसलाई दुई पटक पराजित गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्