जापान एयरलाइन्सको विमान मंगलबार साँझ टोकियोको हानेडा विमानस्थालको धावनमार्गमा अवतरण गर्दा आगलागि भएको छ ।
सापोरोबाट उडेको उक्त विमान तटरक्षकको विमानसंग ठोक्किएको स्रोतले जनाएको छ । यद्यपि जहाजमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्रोतले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्