राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको छ ।
पूर्वमहासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डे कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्