एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानाडा ११ संग पराजित भएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २१७ रनको लक्क्ष दिएको थियो ।
क्यानाडाले उक्त लक्क्ष ६ विकेट गुमाएर खेल सकिन ३ बल बाकिँ रहदा भेटाएको हो ।


















प्रतिक्रिया दिनुहोस्