वाफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 25, 2024 25-Feb-2024, Sun
0 Min Read
Aa
nepal reach semi

साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

साउदी अरबको जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गरे भने रेखा पौडेल र गीता राणाले एक–एक गोल गरे ।

समूह ‘बी’ का तीनवटै खेलमा जित हात पार्दै अपराजित यात्रा कायम राखेको नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता लेबनानसँग भिड्दै छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja