यती एयरलाइन्सले क्यान्सर बिरामीलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 11, 2024 11-Mar-2024, Mon
0 Min Read
Aa
yeti air

यती एयरलाइन्सले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि जाने क्यान्सर बिरामीलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ ।

स्रोतका अनुसार येती एयरलाइन्सका प्रमुख अधिकारीले यती एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर रोगिलाई सहयोग गर्न यो योजना ल्याइएको बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja