बुधबार सुनको मुल्य २ हजार ७०० रुपैयाँले घट्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 1, 2024 01-May-2024, Wed
0 Min Read
Aa
gold

बुधबार सुनको मुल्य २ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

जानकारी अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja