नेपाल र युएईबीचको फाइनल खेल मंगलबार पनि जारी रहनेछ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 1, 2023 01-May-2023, Mon
0 Min Read
Aa
नेपाल र युएई

सोमबार वर्षाले रोकिएको नेपाल र युएईबीचको एसीसी पुरुष प्रिमियर कपको फाइनल खेल मंगलबार पनि जारी रहनेछ ।

एसियाली क्रिकेट काउन्सिलले प्रतियोगिताको फाइनल खेल वर्षाले अवरुद्ध भएमा मंगलबारलाई रिजर्भ डेको रुपमा राखेको थियो ।

युएईले ९ विकेट गुमाएर १०६ रन बनाएर ब्याटिङ गरेको खेल जारी रहने छ भने स्पिनर ललित राजवंशीले ह्याट्रिक पुरा गर्ने लक्क्षमा छन् र खेल २७.३ ओभरमा रोकिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja