आईसीसी विश्वकप छनोट : नेपालले युएईलाई हराउँदै सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 3, 2023 03-Jul-2023, Mon
0 Min Read
Aa
nepali cricket team

आइसिसी विश्वकप छनोट अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।

हरारेको ताकासिङ्गा क्रिकेट क्लबमा भएको खेलमा नेपालले सातौं स्थानको प्लेअफ छनोट खेलमा तीन विकेटको जित हात पारेको थियो र अब सातौं स्थानमा रहने को हो भन्ने तय गर्न मंगलबार आयरल्याण्डसँग खेल्नेछ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja