कुवेतलाई हराउँदै नेपाल एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 14, 2024 14-Feb-2024, Wed
0 Min Read
Aa
womens cricket

कुवेतलाई हराउँदै नेपाल एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको क्वाटरफाइनल खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja