एक चोटी अबस्य पुग्नै पर्ने रमाइलो र अनौठो ठाउँ थ्रीडी म्युजियम

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 31, 2022 31-May-2022, Tue
1 Min Read
Aa
3d museum

भक्तपुरको राधे राधेमा एउटा निकै अचम्मको म्युजियम खोलिएको छ। जहाँ पुग्ने जो कोहि आश्चर्य चकित पर्छन। हेर्दा सामान्य देखिने तर फोटो भिडियो लिने बितिकै अर्कै दुनियामा पुगिन्छ। उक्त ठाउँमा ५० भन्दा बढी थ्री डि आर्ट गरिएको छ। भिनिन्न किसिमको सुन्दर नेचर देखि जनावर सम्मको सिनमा फोटो भिडियोको मजा लिन पाइन्छ।

जहाँ पुग्ने जोकोही अर्कै छुट्टै दुनियामा पुगेको महसुस पक्कै गर्नेछन्। यो रमाइलोको निम्ति एक चोटी अबस्य पुग्नै पर्ने गन्तब्य हो। बाल बच्चा देखि बुढा बुढी सम्म उक्त ठाउँमा पुग्ने गरेका छन्। नपत्याए तलको भिडियो हेर्न सक्नु हुनेछ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja