युगल जोडी, मन्त्रि देखि मजदुर सम्मले धाउने सुन्दर गन्तब्य, जानै पर्ने खानै पर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 2, 2022 02-Jun-2022, Thu
0 Min Read
Aa
chumhim agro

काठमाण्डौको चुनिखेलमा भेटिए अत्यन्तै सुन्दर गन्तब्य जहाँ युगल जोडी, मन्त्रि देखि मजदुर सम्म धाउने गर्दछन। जस्को नाम हो चुमहिम एग्ग्रो टुरिजम उक्त ठाउँमा ग्राहकहरुले कुखुरा, कालिज र खसी आफै हन्टीङ गर्ने पकाउने खाने टेण्डमा सुत्ने र आफै बारीबाट सबै खालको तरकारी टिप्ने पकाउने खानेको अर्गानिक व्यवस्था गरिएको छ।

हामीले फिल्डमै पुगेर बिस्तृत रिपोर्ट बनाएका छौ उक्त रिपोर्ट हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja