पुरुष देहब्यापारमा वृद्धि, यस्तो सम्म फोन, म्यासेज र इमेल गर्छन

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 2, 2022 02-Jun-2022, Thu
0 Min Read
Aa
menuka thapa

महिला अधिकार कर्मी अथवा समाजसेवी मेनुका थापा महिला हिंसा बिरुद्धको गर्विलो आवाज हो । उनले सबै खालको हिंसाको बिरुद्धमा कडा आवाज मात्रै उठाईनन् पिडितहरुको आसा र भरोसाको आमा पनि बनेकी छिन। हामीले उनिसंग महिला हिंसा र पुरुष देहव्यापारको बारेमा बिस्तृत कुराकानी गरेका छौ उक्त कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja