पत्याउनु हुन्छ नेपालको राजधानीमै दिउँसै बाग, मृग र बँदेल कराउँने बिकट गाउँ छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 4, 2022 04-Jun-2022, Sat
0 Min Read
Aa
akli aama

नेपालको राजधानी मै दिउँ सै बाग, मृग र बँदेल कराउने गाउँ छ जहाँ हामी पुग्दा पनि कराउदै थियो र हामीलाई निकै डर पनि लागेको थियो र हिड्दै जाँदा एउटा सानो झुपडी अनि एक्ली आमालाइ भेटियो । त्यो गाउँ र रमाईली आमाको बारेमा हामीले केहि रोचक कुराकानी गरेका छौ उक्त कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja