जीवन संघर्ष हो भन्ने कुराको पुष्टि पूर्णिमाको जीवन कहानी सुनेपछि हुन्छ । उनले जीवनमा सुखको अनुभूति कहिल्यै गरेकी छैनन । जीवनभर कठिन संघर्ष गरिरहेकी छिन । उनले कुराकानीमा हामीसंग बताएकी छिन जस्को जीवन कहानीमा ३ वटा फिल्म बनेको छ अझै थुप्रै बन्दैछ । उनको कहाली लाग्दो जीवन कहानी सुन्न तलको भिडियोमा क्लिक गरि अन्त्य सम्म हेर्नुहोला।
कठिन संघर्ष गरेर लोहा जस्तै जीवन बनाएकी पूर्णिमाको कथा, जस्को कहानीमा ३ वटा फिल्म बन्यो


















प्रतिक्रिया दिनुहोस्