सुरज उपाध्यायले सार्बजनिक गरे वालकविता संग्रह ‘साइकल’

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 11, 2022 11-Jun-2022, Sat
0 Min Read
Aa
बालकविता

 साहित्यकार सुरज उपाध्यायको बालकविता संग्रह ‘साइकल’ बजारमा आएको छ । बुधबार छोरी प्राप्तिको जन्मदिनको अवसर पारेर उपाध्यायले नयाँ पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत आवाज उठाउँदै आएको बताए । उनले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिवद्धतासहित ५०० थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिवद्धता गरे ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja