सुस्त मनस्थिति भएकी महिला माथि फेरी सामुहिक बलात्कार

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 18, 2022 18-Jun-2022, Sat
0 Min Read
Aa
samaj news

तुलसीपुर उपमहानगरपालिका बस्ने एक सुस्त मनस्थिति भएकी महिला माथि ४ जना पुरुषहरुले बलात्कार गरेको सार्बजनिक भएको छ।बिहिबार रति बन्न लागेको नयाँ घरमा उनीमाथि बलात्कार भएको हो । घटनामा संलग्न २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेको र अरु २ जना फरार भएको एसपी सुरेश प्रसादले जानकारी दिए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja