आज असार ७ राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन् ।सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझबुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए ।


















प्रतिक्रिया दिनुहोस्