काठमाडौँ बुढानीलकण्ठमा महिलाको शव   

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 23, 2022 23-Jun-2022, Thu
0 Min Read
Aa
women got killed

 काठमाडौंको बुढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ ।बुढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा  मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महिलाले लगाएको भित्र बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ र  घटनाको थप अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja