प्रदेश र संघको निर्वाचन मंसिर १० भित्र सक्ने आयोगको तयारी 

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 24, 2022 10-Jul-2022, Sun
0 Min Read
Aa
nirbachan aayog

  मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले जानकारी दिएका छन् ।

महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गरे ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja