ललितपुरको मेयर यसकारण बेपत्ता भएका रहेछन यो हेर्नुहोस

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 11, 2022 11-Jul-2022, Mon
1 Min Read
Aa
चिरिबबू

ललितपुरको चर्चित मेयर चिरिबाबू महर्जन एक्कासी बेपत्ता भएका छन् । उनि कतै कोरोना लागेर सम्पर्क बिहिन भएको खबरहरु आएको छ भने कतै बजेटको अन्तिम तयारी गर्न सम्पर्क बिहिन भएर लागेको खबर आएको छ ।

असारको अन्त्य सम्म पनि बजेट मिलाउन हम्मे हम्मे परे पछि उनि बजेट मिलाउन कै लागि सम्पर्क बिहिन भएको र कसैको फोन पनि नउठाएको गोप्य स्रोत वताउँछ । उनको खोजी चौतर्फी भएपनी यो खबर तयार पार्दा सम्म उनि सम्पर्क बिहिन नै छन्।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja