चर्चित मेयर हर्क साम्पाङको आँखा भरि आँसु आखिर के हो त सत्य !

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 12, 2022 12-Jul-2022, Tue
1 Min Read
Aa
हर्क

धरान उपमाहानागरपलिकाका मेयर हर्क साम्पाङको धराने जनतालाई सुद्ध खाने पानी खुवाउने सपना पुरा भएको छ । उनले आफै श्रम दान गरेर पकुवा खोलाबाट धरानको सर्दु भन्ने ठाउँमा खाने पानी ल्याईपुर्याएका छन् । साम्पाङ्गलाई त्यो देखेर आँखा भरि आँसु आएको उनले बताएका छन् ।

सामाजिक संजाल फेसबुक बाट उनले यस्तो बताए , ” म एउटा माध्यम मात्र हु ! गर्ने सबै धराने जानताहरु हुन् , सबै – सबैलाई अति नै धेरै सम्मानका साथ धन्यवाद । आज सर्दु छेउको गाउँ सम्म पानी आइपुगेको छ । यो देख्दा मेरो आँखा रसाएको छ । “

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja