स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण पुस्टि भएको छ र एक जनाको मृत्यु भएको छ ।
थप कोरोना संख्यासंगै नेपालमा कोरोन संक्रमितको संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ र मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्