विश्वराज पोखरेलले दिए एआईजी पदबाट राजिनामा

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 18, 2022 18-Jul-2022, Mon
1 Min Read
Aa
एआईजी बिश्वराज पोखरेल

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजिनामा दिएका छन् । स्रोतका अनुसार उनले सोमबार प्रहरी प्रधान कार्यालयमा स्वयम् आफै गएर राजिनामा बुझाएका हुन् ।

पोखरेलले धिराज प्रताप सिंहलाई प्रहरी महानिरिक्क्षक नियुक्त गर्ने सरकारको निर्णय बिरुद्द सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत सुक्रबार सर्वोच्चले उनि बिपरित फैसला सुनाएपछि उनले राजिनामा दिएका हुन् ।

उनको रजिनामा मन्त्रिपरिसद सम्म पुग्ने छ र मन्त्रिपरिसदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja