स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी प्राप्त अनुसार लगातार दोस्रो दिन कोरोन बाट थप १ जनाले ज्यान गुमाएका छन् र पछिल्लो २४ घण्टामा कोरोन संक्रमण हुनेको संख्या थप ४५७ पुगेको छ ।
यस संगै नेपालमा कोरोना सक्रिय सक्रमितको संख्या १७७६ पुगेको छ । र, यहि आवधिमा ४८ जना संक्रमण मुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्