औलो रोग गर्मि मौसममा बढी मात्रामा पाईने गर्छ । यो रोगको बिरामी पछिल्लो समय नेपालको उच्च पहाडी जिल्ला तथा हिमाली जिल्ला तिर पनि देखा परेको पाइन्छ ।
रोग नियन्त्रण महाशाखाका अनुसार धादिंग जिल्लामा मात्रै ४९ जना बिरामीको पहिचान भएको पाइन्छ । तेस्तै काभ्रे जिल्लामापनी औलोको संक्रमण देखा परेको पाइन्छ । काठमाडौँ उपत्यकामा पनी औलोको संक्रमण एकदुई जनामा देखा परेको माहासाखाले बताएका छन् ।
माहासाखाका आनुसार आर्थिक वर्ष ७८/७९ को बैसाख १० गतेसम्म ३३६ औल्लोको बिरामीमध्ये २८ स्थनीय बिरामी थिए ।
स्वास्थ्यकर्मीका भनाई अनुसार २ वर्ष यता कोरोनाका कारण सरकारको ध्यान यस रोगमाथी नपरेको बताउछन् ।


















प्रतिक्रिया दिनुहोस्