काठमाडौँको जोरपाटीमा बोरिङ खन्ने क्रममा निस्कियो ग्यास

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 19, 2022 19-Jul-2022, Tue
1 Min Read
Aa
बोरिङ खन्ने क्रममा निस्कियो लेदो

स्थानीय सन्तबहादुर लामाको घरमा करिब साढे १० बजे तिर पानीको लागि बोरिङ खन्ने क्रममा त्यस ठाउँअबाट ग्यास र लेदो माटो निस्किएको छ । त्यस कारण जोरपाटी चोक समेत हिलाम्य भएको पाइन्छ ।

बोरिङ खनेको नाजिकैको घरहरु लेदो माटोले ढाकेको पाईन्छ । प्रहरीका अनुसार बोरिङबाट निस्केको हिलो र लेदो माटोले घरहरु ढाक्ने बाहेक आरु क्षेती नभएको बताउछन् ।

बोरिङबाट निस्केको हिलो लेदोलाई आवाले उडाउदा एताउता घरमा क्षेती पुग्नका साथै त्यस बाटो हुदै हिड्ने सर्वसाधारणलाई पानी निकै अफ्ट्यारो भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja