धरान उपमहानगरपालिकाका मेयर धराने जनतालाई स्वच्छ खाने पानी खुवाउने आभियानमा आफै स्वयम् श्रम गरेर हिडे संगै फेरी अर्को अभियानमा जनताहरुको साथली जुटेका छन्।
उनले भनेका छन् ‘ मेरो अभियान धरान बचाउ र धरानको बिकास गर्ने हो, हामी यति धेरै तरकारी रोप्नेछौं कि जनताले आबस्यकता अनुसार टिपेर खान सक्नेछन् ।’
उनले धरानलाई बिसधी मुक्त बनाउने र अर्गानिक तरकारी तथा फलफुलले सबै क्षेत्र हरियाली बनाउने प्रयाश गर्ने बताएका छन्।
उनले जतिसक्दो धराने जनतालाई आत्मनिर्भर बनाउने कुरा पनि उल्लेख गरेका छन्।


















प्रतिक्रिया दिनुहोस्