दिन-दिनै नेपालमा कोरोना संक्रमितको संख्या झन झन बढ्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 21, 2022 21-Jul-2022, Thu
0 Min Read
Aa
कोरोन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार गत बुधबार ३९८१ जनाको कोरोना परिक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टी भएको पाइन्छ ।

यस संगै देशभर २२७६ जना कोरोना संक्रिय संक्रमित रहेका छन् भने ४६ जना संक्रमित निको पनि भएका छन् ।

पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या सुन्य रहेको मन्त्रालयबाट जानकारी प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja