बिराटनगरमा १ नं प्रदेशको नाम लिम्बुवान किराँत राख्नुपर्ने मागगर्दै प्रदर्शन

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 21, 2022 21-Jul-2022, Thu
0 Min Read
Aa
लिम्बुवान प्रदेश

प्रदर्शनकारिले साउन ५ गतेका दिन लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै बिराटनगरस्थित् मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

त्यस प्रदर्सनमा पहिचानबादी तथा विभिन्न संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीले पहिचान बिनाको प्रदेश नमान्ने चेतावनीपनि दिएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja