कर्णाली प्रदेशका प्रहरीले जानकारी दिए अनुसार ४५ वर्षीय भिमबहादुर मन्दिरको मृत्यु सुर्खेतको भेरी नदीमा डुबेर भएको छ ।
मृत्युहुनेका परिवारको भनाई आनुसार उनी बुधबार बिहान करिब ९ बजेतिर सिस्नेरी जान्छु भनेर नाउ लिएर निस्केका थिए र लामो समय सम्म घर नफर्के पछि खोज तलास गर्दै जादा उनको शव बेलका तिर भेटिएको थियो ।
प्रहरीका आनुसार उनको शव सिस्नेरीबाट झण्डै ५ किलोमिटर पश्चिमतर्फ बराहताल गाउँपालिका–४ को चोक्टे भन्ने ठाउँमा फेला परेको थियो ।
घटना बारे आझै अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिए ।


















प्रतिक्रिया दिनुहोस्