चितवन राष्ट्र निकुञ्जमा गत आर्थिक बर्षमा ३७ गैडासहित २०४ वन्यजन्तु मरे

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 22, 2022 22-Jul-2022, Fri
1 Min Read
Aa
one horn rhino

गत आर्थिक वर्ष ७८/७९ मा निकुञ्जका अनुसार २९ प्रजातिका २०४ वन्यजन्तु बिभिन्न कारणले मरेका छन् ।

तिमध्ये प्राकृतिक कारणले मर्ने वन्यजन्तुको संख्या १०४ रहेको छ । त्यस्तै कुकुरको आक्रमणको कारण मर्नेको संख्या ५९ , तर जालीमा परेर १६ , सडक दुर्घटनामा परेर ११ , चोरी सिकारीबाट २ र मानबिय लापरबाहीका कारण १ वन्यजन्तुको मृत्युभएको छ।

१२ वन्य जन्तुको भने मृत्युको कारण नखुलेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार सबै भन्दा बडी चित्तल मरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja