द्रौपती मुर्मू बनिन् भारतको पहिलो आदिवासी राष्ट्रपति

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 22, 2022 22-Jul-2022, Fri
1 Min Read
Aa
पहिलो आधिवासी राष्ट्रपति मुर्मू

बिहिबार भएको राष्ट्रपति चुनाबमा झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आसिवासी र दोस्रो महिला राष्टपति बन्न सफल भएकी छिन् । यो संगै उनि भारतको १५औँ राष्ट्रपति भइन् ।

बिपक्षी दलका उमेद्वार यसवन्त सिन्हालाई पराजित गर्दै मुर्मू राष्ट्रपति बन्न सफल भएकी हुन् ।

मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

मुर्मूका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार्दै उनलाई जितकालागी बधाई पनि दिएका छन् । मुर्मूले २५ जुलाईमा सपथ लिनेछिन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja