राप्रपा नेपाल प्रदेश संरचना खारेज गर्न माग गर्दै प्रदर्शन

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 22, 2022 22-Jul-2022, Fri
1 Min Read
Aa
राप्रपा नेपाल

राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै काठमाडौँमा बिरोद प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा , जन्बर्गिय संगठनका नेता , कार्यकर्ता संगै पार्टीका नेताहरुको समेत सहभागिता थियो ।

प्रदेश संरचना खारेज हुनु पर्ने , धर्मनिरपेक्षेता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनु पर्ने , भ्रष्टचारको अन्त्य गरि भ्रष्टचारीलाई कारबाही गरिनु पर्ने , रोजगारीको सुनिस्चित हुनुपर्ने माग गरेका थिए ।

त्यस्तै महंगी र कालोबजारी नियन्त्रण गरिनु पर्ने , वैदेसिक हस्तक्षेप अन्त्यहुनु पर्ने माग गर्दै माईतीघर मण्डलादेखी नयाँ वानेस्वोर सम्म जुलुस निकालिएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja