स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तिन हजार ८३८ परिक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको पाइन्छ ।
देशभर कोरोना भाईरसको सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । त्यस मध्ये ७०८ जना होम आइसोलेशनमा र १३३ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्