अछामको तुर्मा खाद गाउँपालिका २ भुलुमा गएराती पहिरो जादा एकै परिवारको ३ जनको मृत्यु भएको छ ।
वडा अध्यक्ष नरेन्द्र बहादुर साहीले जानकारी दिए अनुसार बिष्ट परिवारको सुतिरहेको बेला पहिरोले पुरी तीनजनाको मृत्यु भएको हो ।
पहिरोमा पुरीएर एकजना गम्भीर घाईते भएका छन्। उनको उद्दार गरि स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्