नेपाल र माल्धिभ्स बिचको हुने यु -२० साफ चाम्पियनसिपको पहिलो खेल भारतको भुवनेश्वरमा नेपाली समय अनुसार अपरान् ४ बजे हुनेछ ।
नेपालली टोलीको तर्फबाट आयुष घनालले कप्तानी सम्हाल्ने भएका छन् । उनले प्रि म्याच कन्फ्रेन्समा प्रतियोगिताको लागि राम्रो तैयारी भएको र ३ अंकको लागि खेल्ने बताए ।
त्यस्तै नेपालि युवा टोलीका प्रशिक्षकले भने टोलिले करिब २ महिना भन्दा बडी समयदेखि तैयारी थालेको , टोलीबाट निकै अपेक्ष्या राख्दै यु – २० साफ च्याम्पियनसिपको पनि उपादी जित्ने गरि तैयारी भएको बताए ।


















प्रतिक्रिया दिनुहोस्