काठमाडौँ तिनकुने स्थित एक घरमा भाडा लिएर चिनिया नागरिकले संचलन गरेको कल सेन्टरमा साइबर अपराध गरेको आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको छ ।
छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ र मुचुल्का बनाउने कम भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।


















प्रतिक्रिया दिनुहोस्